फोनिज युकेको अधिवेशन २८ अगष्टमा हुदै

गत १४ अगष्ट २०१६ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको बैठकले पत्रकारद्धय गणेशमान गुरुङ र मिलन लिम्बुलाई पुरस्कृत गर्ने निर्णय गरयो । लामो समय देखि आदिवासी जनजाति आवाज नामक टेलिभिजन कार्यक्रम सगरमाथा टेलिभिजनबाट संचालन गरि जनजाति संचेतनामा योगदान गरे वापत पत्रकार गुरुङलाई यस बर्षको फोनिज युके पत्रकारिता सम्मान २०१७ र समावेशी सवाल … Continue reading फोनिज युकेको अधिवेशन २८ अगष्टमा हुदै